न्यायिक समितिको सूचना !!

यस नगरपालिकाको सबै वडाहरु (१८ वटै) मा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७(२) विवादहरुमा मेलमिलापको माध्यमबाट मात्र विवादको निरुपण गर्ने कार्य गर्न उत्त ऐनको दफा ४९(१०) बमोजिम प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने देहायको योग्यता एवं अनुभव भएका मेलमिलाप कर्ता आवश्यक परेको हुँदा उत्त सम्बन्धमा यसै समितिमा सुचिकृत गर्न १५ (पन्ध्र) दिन भित्र आवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |