बरहथवा न.पा द्वारा आयोजित जनप्रतिनिधिहरुको क्षमता विकास प्रशिक्षण कार्यक्रमको अन्तिम दिनमा तालिममा सहभागी वडा सदस्यहरु लाई प्रसंशा पत्र दिएर कार्यक्रम सम्पन्न गरियो |