बरहथवा न.पा. वार्ड नं. - २ मा FREE WIFI सेवा संचालन मा रहेको सम्बन्धि जानकारी गराईन्छ !!

सर्लाहीको बरहथवा नगरपालिका वडा न -२ मा सनिवार देखि फ्री वाइफाई सेवा संचालनमा आएको छ । इलाका प्रहरी कार्यालय नजिकै हजरिया चौकमा वाइफाइ जडान गरिएको छ । बरहथवा नपा वडा न-२ का वडाअध्यक्ष यज्ञबहादुर खडकाले स्थानीय चुनावको समयमा वडाका जनताहरुलाई गरेको बाचा अनुसार फ्री मा वाइफाइको व्यवस्था गरेको स्थानीय युवा स्याम सिंहले जानकारी दिनुभएको छ ।अरु चौक चौराहामा पनि यसैगरी फ्री सेवा सहितको वाइफाइ जडान गरिने वडा न-२ को कार्यालयले जनाएको छ ।

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: