नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।

एन, कानुन तथा निर्देशिका

Post date Documents
ग्रामिण सडक मर्मत सम्भार निर्देशिका 03/26/2016 - 17:18 PDF icon Rural_Road_Maintenance_Directives-nepali.pdf
ग्रामीण सडक मर्मतका योजना 03/26/2016 - 17:17 PDF icon Rural-Road-Maintenance-Plan.pdf
भवन निर्माण Specifications 03/26/2016 - 17:16 PDF icon specification of building construction.pdf
उपभोक्ता समिति गठन, संचालन र व्यवस्थापन सम्बन्धि निर्देशन 03/26/2016 - 17:10 PDF icon UpvogtaSamiti.pdf
अविवाहित प्रमाणीकरण सम्बन्धमा 03/26/2016 - 17:08 PDF icon abibahit.pdf
सूचना माग फारम 03/26/2016 - 17:07 PDF icon Application_to_Information_Officer.pdf
वारुणयन्त्र संचालन तथा व्यवस्थापन निर्देशिका २०६७ 03/26/2016 - 17:06 PDF icon barunyantra nirdesika.pdf
जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता नियमावली २०३४ 03/26/2016 - 17:05 PDF icon Birth,+Death+Rules,+2034+N.pdf
वातावरणमैत्री स्थानीय शासन प्रारूप,२०७० 03/26/2016 - 17:03 PDF icon EFLG (2).pdf
स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४ 03/26/2016 - 16:38 PDF icon Local+Finance+Rule,+2064.pdf

Pages