नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।

एन, कानुन तथा निर्देशिका

Post date Documents
स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ 03/26/2016 - 16:38 PDF icon karaybidhi.pdf
स्थानीय स्वयत्त शासन (सातौं संशोधन) २०७२ 03/26/2016 - 16:35 PDF icon LSG regulation.pdf
सार्वजनिक निजि साझेदारी नीति - २०७२ 03/26/2016 - 16:34 PDF icon PPP Policy Final Printable_20151028082044.pdf
सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०६९ 03/26/2016 - 16:33 PDF icon samajik suraksha.pdf
सरकारी जग्गा लिज कार्यनीति 03/26/2016 - 16:31 PDF icon sarkari jagga darta lease.pdf
सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि २०७० 03/26/2016 - 16:28 PDF icon SOCIAL SECURITY.pdf
स्थानीय स्वयत्त शासन एन २०५५ 03/26/2016 - 16:27 PDF icon Sthaniya+Swayatta+Sasan+ain,+2055.pdf
उमेर नाम र जात सच्याउने नियमहरु 03/26/2016 - 16:25 PDF icon umer,+nam+ra+jat+schyaune+niyem+2017.pdf
फोहोर मैला व्यवस्थापन नियामवली २०७० 03/26/2016 - 16:24 PDF icon Waste+Management+Rule,+2070.pdf
मयार्दाक्रम 03/26/2016 - 16:21 PDF icon मर्यादाक्रम_20130605111244.pdf

Pages