ईन्जिनियर लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा |

सिभिल ईन्जिनियर पदको मिति २०७५/९/२१ गते भएको लिखित परिक्षामा तपशिलका उम्मेदवारहरुले प्राप्त गरेको अधिकतम अंकको आधारमा उत्तीर्ण  भएको सुचना प्रकाशन गरिएको छ | उत्तीर्ण भएका परिक्षार्थीहरुको अन्तर्वार्ता निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा आवश्यक कागजात सहित उपस्थित हुन जानकारी गराईन्छ |

तपशिल:

क्र.स नाम ठेगाना
विप्लव खड्का बरहथवा-९ सर्लाही
रोशन कुमार चौधरी सुखीपुर, सिरहा
संजय कुमार कलवार गणेशमान चारनाथ, धनुषा

मिति - २०७५/१०/०५

समय -  बिहान ११.०० बजे

स्थान - नगरकार्यपालिकाको कार्यालय बरहथवा, सर्लाही 

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: