विउपुंजी वा पुँजीगत अनुदान प्राप्त गर्न चाहने सहकारी संघसंस्थाहरुले दरखास्त दिने सम्बन्धिमा सूचना ||

श्री बरहथवा नगरपालिका अनतर्गतका सहकारी संघसंस्थाहरु सबै |

उपरोत्त सम्बन्धमा सहकारी विभागको मिति २०७५/०४/३१ गतेको गोरखापत्रमा प्रकाशित सुचनाअनुसार बिउंपुंजी वा पुँजीगत अनुदान प्राप्त गर्न चाहने सहकारी संघसंस्थाहरुले दरखास्त मिति २०७५/०८/२९ गते भित्र यस बरहथवा नगरपालिकाको सहकारी शाखामा तपशिलमा उल्लेख भए बमोजिमको कागजात सहित दरखास्त दिनुहुन अनुरोध छ |

तपशिल:

१) साधारण सभाबाट पारित निर्णय सहित संस्थाको लेटरप्याडमा लेखिएको निवेदन |

२) २०७४/०७५ अडिट रिपोर्ट |

३) मासिक तथा वार्षिक प्रगति विवरण बुझाएको कागजात |

४) संस्थाको विधानको फोटोकपि १ प्रति |

५) बार्षिक प्रगति विवरण |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: