नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।

News and Notices

बरहथवा नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने बागमती नदी क्षेत्रमा आ.व.२०७५/०७६ मा दुंगा, गिट्टी, बालुवामा प्राकृतिक स्रोत कर संकलन सम्बन्धि शिलबन्दी बोलपत्र आव्हानको सूचना !!!

बरहथवा नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने बागमति नदी क्षेत्रमा तपशिल वमोजिम आ.व २०७५/०७६ मा ढुंगा, गिट्टी वालुवामा प्राकृतिक स्रोत कर संकलन गर्न यो बोलपत्र आव्हान गरिएको छ | इक्छुक फर्म वा कम्पनीले आफ्नो फर्मको नविकरण भएको प्रमाण पत्र, मुल्य अभिबृधी कर दर्ता परमाण पत्र तथा आ.व ०७४/०७५ को कर चु

मेलमिलापकर्ताहरु सुचिकृत गरिएको बारे ||

उपरोक्त सम्बन्धमा बरहथवा नगरपालिका न्यायिक समिति २०७५/०४/२४ गते मेलमिलापकर्ताहरुको सुचिकृत हुन सूचना प्रकाशन भएको प्राप्त निवेदनहरू अध्यन्न गर्दा वडा नं.

बहु क्षेत्रीय पोषण स्वयंसेवक पदको नतिजा प्रकाशन संबन्धमा ||

उपरोक्त सम्बन्धमा यस नगरपालिकाबाट बहु क्षेत्रीय पोषण स्वयं सेवक संख्या १ (एक) को अन्तरवार्ता मा तपशिलको उम्मेदवार सफल हुनु भएकोले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सम्झौता गर्नका लागि बरहथवा नगरपालिका, नगर कार्यपालिकाको कार्यलय सर्लाहीमा सम्पर्क राख्न हुन अनुरोध छ |

लोकसेवा तयारी कक्षा सम्बन्धि सार्वजनिक सूचना ||

बरहथवा नगरपालिकाले गरिब , दलित, जेहेन्दार तथा विपन्न वर्गहरु को आवश्यकतालाई मध्य नजर राखि यहि मिति २०७५/०६/२० गते देखि लोकसेवा आयोग नायब सुब्बाको तयारी कक्षा संचालन गर्न गईरहेकोले तपसिलमा उल्लेख भए बमोजिमको योग्यता भएको इक्छुक व्यत्तिहरुले मिति २०७५/०६/१५ गते भित

स्वयंसेवक पद का लागि अन्तरबार्ता को मिति संशोधन गरिएको सम्बन्धी सूचना ||

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति : २०७५/४/१० मा स्वयंसेवक आवश्यकता सम्बन्धि प्रकाशित सूचना बमोजिम यस कार्यलयमा दर्ता हुन आएको निवेदकहरुको  अन्तरबार्ता  तल उल्लेखित मिति, समय, र स्थानमा हुने भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराईन्छ |

मिति : २०७५/०६/१४ गते

Meeting Hall Maintenance and Decorative Works(Civil Works) सम्बन्धी सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना !!

Barahathawa Municipality Barahathawa Sarlahi invites sealed bids from eligible bidders under National Competitive Bidding procedures for Meeting Hall Maintenance and Decorative Works (Civil Works). 

For more information please find the attached supporting documents.

बरहथवा न.पा. वार्ड नं. - २ मा FREE WIFI सेवा संचालन मा रहेको सम्बन्धि जानकारी गराईन्छ !!

सर्लाहीको बरहथवा नगरपालिका वडा न -२ मा सनिवार देखि फ्री वाइफाई सेवा संचालनमा आएको छ । इलाका प्रहरी कार्यालय नजिकै हजरिया चौकमा वाइफाइ जडान गरिएको छ । बरहथवा नपा वडा न-२ का वडाअध्यक्ष यज्ञबहादुर खडकाले स्थानीय चुनावको समयमा वडाका जनताहरुलाई गरेको बाचा अनुसार फ्री मा वाइफाइको व्यवस

स्वयंसेवक पद का लागि अन्तरबार्ता सम्बन्धी सूचना ||

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति : २०७५/४/१० मा स्वयंसेवक आवश्यकता सम्बन्धि प्रकाशित सूचना बमोजिम यस कार्यलयमा दर्ता हुन आएको निवेदकहरुको  अन्तरबार्ता  तल उल्लेखित मिति, समय, र स्थानमा हुने भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराईन्छ |

मिति : २०७५/०६/११ गते

Pages