News and Notices

अहेव नियुत्तिको नतिजा प्रकाशन गरिएको बारे ||

सिफारिस  गरिएको उम्मेदवार

  1. सुन्दर कुमारी - बबरगंज-६, सर्लाही |

वैकल्पिक उम्मेदवार

  1. इन्दु कुमारी - बरहथवा - १३ सर्लाही |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

कार्यक्रम अधिकृत नियुत्तिको नतिजा प्रकाशन गरिएको बारे ||

सिफारिस  गरिएको उम्मेदवार

  1. रुपेश कुमार कर्ण बरहथवा-५ सर्लाही

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

करार सेवामा ग्रेडर चालक भर्ना सम्बन्धि सूचना

नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत कार्यक्रम अनुसार हालै १ थान ग्रेडर खरिद गरी सकिएको छ | सो ग्रेडर संचालनको लागि १ (एक) जना हेभी सवारी चालक ( ग्रेडर अनुमति सहित) करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको निर्णय अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको १५ दिन भित्र रित पुर्

कार्यक्रम अधिकृत पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको बारे |

कार्यक्रम अधिकृत पदको मिति २०७५/९/२१ गते भएको लिखित परिक्षामा तपशिलका उम्मेदवारहरुले प्राप्त गरेको अधिकतम अंकको आधारमा उत्तीर्ण  भएको सुचना प्रकाशन गरिएको छ | उत्तीर्ण भएका परिक्षार्थीहरुको अन्तर्वार्ता निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा आवश्यक कागजात सहित उपस्थित हुन जानकारी गराईन्छ |

Pages