स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ । जन्म दर्ता गरेपछि अन्य दर्ता(मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद)गर्न नगरपालिका आउनु पर्नेछ | घटना दर्ताको लागि यहाँ क्लिक गर्नुहोस् र तल भनेअनुसार। गर्नुहोस्।
घटना दर्ताको फारम हेर्नको लागि तल दिईएको दोकुमेंटमा क्लिक गर्नुहोस |