उपरोक्त बिषयमा यस कार्यालयको मिति २०७५/२/१६ गतेको निर्णय अनुसार आ.व.२०७५/०७६ को लागि तपशिलमा उल्लेखित बजार, पोखरी तथा नदीहरुको शिलबन्दी बोलपत्र (टेन्डर) द्वारा ठेक्का लगाउनु पर्ने भएकोले इक्चुक इजाजत प्राप्त फर्म वा व्यत्तिहरुबाट तपशिलमा उल्लेखित कुराहरु खुलाई यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र यस कार्यालयबाट फिर्ता नहुने गरी तपशिल मा उल्लेखित दस्तुर तिरी बोलपत्र खरिद गरी सिलबन्दी गरी यस कार्यालयमा पेश गर्नहुन सम्बन्धित सबैको जानकारी को लागि यो सूचना प्रकाशित गरिएको छ |
थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |