करार सेवामा भर्ना सम्बन्धि सूचना ||

यस नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत दरबन्दी र संगठन संरचना अनुसार रित्त रहेका देहायका पदहरु करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको मिति २०७५/८/३ को निर्णय अनुसार देहायका पदहरुमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट रित पुर्वकको आवेदन आहवान गरिनछ |

क्र.स पद माग संख्या आवश्यक न्युनतम योग्यता परिक्षाको किसिम तलव स्केल आवेदन दस्तुर कैफियत
ईन्जिनियर मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिंग विषयमा स्तानक उत्तीर्ण र कम्तीमा १ बर्षको कार्यानुभव | लिखित र अन्तर्वाता रा.प तृतीय सरह

रु १०००

 
कार्यक्रम अधिकृत मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्तानक उत्तीर्ण गरी नेपाल सरकारको एवम स्थानिय तहको कार्य प्रणाली, योजना तर्जुमा तथा सुशासनको वारेमा काम गरेको अनुभव | लिखित र अन्तर्वाता रा.प तृतीय सरह रु १०००  

कानूनी सल्लाहकार

(पूर्णकालिन)

मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा स्तानक उत्तीर्ण र कम्तिमा ३ बर्षको कार्य अनुभव अन्तर्वाता रा.प तृतीय सरह रु १०००  
इलेक्त्रीसियन मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिक तालिम प्राप्त गरी कम्तीमा १ बर्षको कार्य अनुभव अन्तर्वाता रु १३५०० मासिक

रु ३००

 
एक्सरे टेक्निसियन मान्यता प्राप्त शिक्षण संस्थाबाट एक्सरे टेक्निसियन कोर्ष उत्तीर्ण गरी कम्तीमा १ बर्षको कार्य अनुभव अन्तर्वाता र प्रयोग्यात्मक रु २२५०० मासिक रु ५००

प्राथमिक स्वास्थ्य केन्द्रको लागि

अहेव मान्यता प्राप्त शिक्षण संस्थाबाट CMA उत्तीर्ण गरी २ बर्षको कार्य अनुभव लिखित र अन्तर्वाता रु २२५०० मासिक रु ५००

नगर स्वास्थ्य ईकाइको लागि

 

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: