करार सेवामा भर्ना सम्बन्धि सूचना ||

यस नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत दरबन्दी र संगठन संरचना अनुसार रित्त रहेका देहायका पदहरु करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको मिति २०७५/८/३ को निर्णय अनुसार देहायका पदहरुमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट रित पुर्वकको आवेदन आहवान गरिनछ |

क्र.स पद माग संख्या आवश्यक न्युनतम योग्यता परिक्षाको किसिम तलव स्केल आवेदन दस्तुर कैफियत
१ ईन्जिनियर १ मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल ईन्जिनियरिंग विषयमा स्तानक उत्तीर्ण र कम्तीमा १ बर्षको कार्यानुभव | लिखित र अन्तर्वाता रा.प तृतीय सरह

रु १०००

 
२ कार्यक्रम अधिकृत १ मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा स्तानक उत्तीर्ण गरी नेपाल सरकारको एवम स्थानिय तहको कार्य प्रणाली, योजना तर्जुमा तथा सुशासनको वारेमा काम गरेको अनुभव | लिखित र अन्तर्वाता रा.प तृतीय सरह रु १०००  
३

कानूनी सल्लाहकार

(पूर्णकालिन)

१ मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा स्तानक उत्तीर्ण र कम्तिमा ३ बर्षको कार्य अनुभव अन्तर्वाता रा.प तृतीय सरह रु १०००  
४ इलेक्त्रीसियन १ मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिक तालिम प्राप्त गरी कम्तीमा १ बर्षको कार्य अनुभव अन्तर्वाता रु १३५०० मासिक

रु ३००

 
५ एक्सरे टेक्निसियन १ मान्यता प्राप्त शिक्षण संस्थाबाट एक्सरे टेक्निसियन कोर्ष उत्तीर्ण गरी कम्तीमा १ बर्षको कार्य अनुभव अन्तर्वाता र प्रयोग्यात्मक रु २२५०० मासिक रु ५००

प्राथमिक स्वास्थ्य केन्द्रको लागि

६ अहेव १ मान्यता प्राप्त शिक्षण संस्थाबाट CMA उत्तीर्ण गरी २ बर्षको कार्य अनुभव लिखित र अन्तर्वाता रु २२५०० मासिक रु ५००

नगर स्वास्थ्य ईकाइको लागि

 

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: