News and Notices

करार सेवामा भर्ना सम्बन्धि सूचना ||

यस नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत दरबन्दी र संगठन संरचना अनुसार रित्त रहेका देहायका पदहरु करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको मिति २०७५/८/३ को निर्णय अनुसार देहायका पदहरुमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट रित पुर्वकको आवेदन आहवान गरिनछ |

औषधी र नवजात शिशुलाई न्यानो झोला खरिद सम्बन्धि शिलबन्दी दरभाउपत्र आव्हानको सूचना!!

बरहथवा नगरकार्यपालिकाका कार्यलयको मिति २०७५/०७/२५ गतेको निर्णय अनुसार आ.व २०७५/०७६ का लागी तपशिलमाउल्लेखित औषधी/सामग्री दरभाउपत्र द्वारा खरिद गर्नुपर्ने भएकोले इक्छुक इजाजत प्राप्त फर्मको नविकरण भएको परमाण पत्र, मुल्य अभिव्रिधि कर दर्ता प्रमाण पत्र तथा आ.व ०७४/०७५ को कर चुक्ता प्रमाणपत्रको प्रमाण

बरहथवा नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने बागमती नदी क्षेत्रमा आ.व.२०७५/०७६ मा दुंगा, गिट्टी, बालुवामा प्राकृतिक स्रोत कर संकलन सम्बन्धि शिलबन्दी बोलपत्र आव्हानको सूचना !!!

बरहथवा नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने बागमति नदी क्षेत्रमा तपशिल वमोजिम आ.व २०७५/०७६ मा ढुंगा, गिट्टी वालुवामा प्राकृतिक स्रोत कर संकलन गर्न यो बोलपत्र आव्हान गरिएको छ | इक्छुक फर्म वा कम्पनीले आफ्नो फर्मको नविकरण भएको प्रमाण पत्र, मुल्य अभिबृधी कर दर्ता परमाण पत्र तथा आ.व ०७४/०७५ को कर चु

मेलमिलापकर्ताहरु सुचिकृत गरिएको बारे ||

उपरोक्त सम्बन्धमा बरहथवा नगरपालिका न्यायिक समिति २०७५/०४/२४ गते मेलमिलापकर्ताहरुको सुचिकृत हुन सूचना प्रकाशन भएको प्राप्त निवेदनहरू अध्यन्न गर्दा वडा नं.

बहु क्षेत्रीय पोषण स्वयंसेवक पदको नतिजा प्रकाशन संबन्धमा ||

उपरोक्त सम्बन्धमा यस नगरपालिकाबाट बहु क्षेत्रीय पोषण स्वयं सेवक संख्या १ (एक) को अन्तरवार्ता मा तपशिलको उम्मेदवार सफल हुनु भएकोले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सम्झौता गर्नका लागि बरहथवा नगरपालिका, नगर कार्यपालिकाको कार्यलय सर्लाहीमा सम्पर्क राख्न हुन अनुरोध छ |

लोकसेवा तयारी कक्षा सम्बन्धि सार्वजनिक सूचना ||

बरहथवा नगरपालिकाले गरिब , दलित, जेहेन्दार तथा विपन्न वर्गहरु को आवश्यकतालाई मध्य नजर राखि यहि मिति २०७५/०६/२० गते देखि लोकसेवा आयोग नायब सुब्बाको तयारी कक्षा संचालन गर्न गईरहेकोले तपसिलमा उल्लेख भए बमोजिमको योग्यता भएको इक्छुक व्यत्तिहरुले मिति २०७५/०६/१५ गते भित

स्वयंसेवक पद का लागि अन्तरबार्ता को मिति संशोधन गरिएको सम्बन्धी सूचना ||

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति : २०७५/४/१० मा स्वयंसेवक आवश्यकता सम्बन्धि प्रकाशित सूचना बमोजिम यस कार्यलयमा दर्ता हुन आएको निवेदकहरुको  अन्तरबार्ता  तल उल्लेखित मिति, समय, र स्थानमा हुने भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराईन्छ |

मिति : २०७५/०६/१४ गते

Pages