News and Notices

स्वयंसेवक पद का लागि अन्तरबार्ता को मिति संशोधन गरिएको सम्बन्धी सूचना ||

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति : २०७५/४/१० मा स्वयंसेवक आवश्यकता सम्बन्धि प्रकाशित सूचना बमोजिम यस कार्यलयमा दर्ता हुन आएको निवेदकहरुको  अन्तरबार्ता  तल उल्लेखित मिति, समय, र स्थानमा हुने भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराईन्छ |

मिति : २०७५/०६/१४ गते

Meeting Hall Maintenance and Decorative Works(Civil Works) सम्बन्धी सिलबन्दी दरभाउ पत्र आव्हानको सूचना !!

Barahathawa Municipality Barahathawa Sarlahi invites sealed bids from eligible bidders under National Competitive Bidding procedures for Meeting Hall Maintenance and Decorative Works (Civil Works). 

For more information please find the attached supporting documents.

बरहथवा न.पा. वार्ड नं. - २ मा FREE WIFI सेवा संचालन मा रहेको सम्बन्धि जानकारी गराईन्छ !!

सर्लाहीको बरहथवा नगरपालिका वडा न -२ मा सनिवार देखि फ्री वाइफाई सेवा संचालनमा आएको छ । इलाका प्रहरी कार्यालय नजिकै हजरिया चौकमा वाइफाइ जडान गरिएको छ । बरहथवा नपा वडा न-२ का वडाअध्यक्ष यज्ञबहादुर खडकाले स्थानीय चुनावको समयमा वडाका जनताहरुलाई गरेको बाचा अनुसार फ्री मा वाइफाइको व्यवस

स्वयंसेवक पद का लागि अन्तरबार्ता सम्बन्धी सूचना ||

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति : २०७५/४/१० मा स्वयंसेवक आवश्यकता सम्बन्धि प्रकाशित सूचना बमोजिम यस कार्यलयमा दर्ता हुन आएको निवेदकहरुको  अन्तरबार्ता  तल उल्लेखित मिति, समय, र स्थानमा हुने भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराईन्छ |

मिति : २०७५/०६/११ गते

स्वयंसेवक पद का लागि दर्ता भएका निवेदन को नामवली प्रकाशन गरिएको वारे ||

उपरोत्त सम्बन्धमा यस कार्यालयको मिति २०७५/०४/१० गते प्रकाशित स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना बमोजिम तपशिल बमोजिमको निवेदन दर्ता भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

न्यायिक समितिको सूचना !!

यस नगरपालिकाको सबै वडाहरु (१८ वटै) मा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७(२) विवादहरुमा मेलमिलापको माध्यमबाट मात्र विवादको निरुपण गर्ने कार्य गर्न उत्त ऐनको दफा ४९(१०) बमोजिम प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने देहायको योग्यता एवं अनुभव भएका मेलमिलाप कर्ता आवश्यक परेको हुँदा उत्त सम्बन्ध

बजार तथा आन्तरिक आय ठेका सम्बन्धि सूचना दोस्रो पटक !!

उपरोक्त बिषयमा यस कार्यालयको मिति २०७५/३/१८ गतेको निर्णय अनुसार आ.व.२०७५/०७६ को लागि तपशिलमा उल्लेखित बजार, पोखरी तथा नदीहरुको शिलबन्दी बोलपत्र (टेन्डर) द्वारा ठेक्का लगाउनु पर्ने भएकोले इक्चुक इजाजत प्राप्त फर्म वा व्यत्तिहरुबाट तपशिलमा उल्लेखित कुराहरु खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन

Pages