नगर भित्र बाटो-घाटोमा जथाभावी मोटर गाडी,ठेला गाडी,बेलगाडा,रिक्सा र सईकल नराखौं | जन्म दर्ता, मृत्यु दर्ता समयमै गराऊ | जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ | नगरपालिका लाई बुझाउनु पर्ने कर दस्तुर समयमा नै बुझाई जरीबाना बाट बचौँ | धार्मिक स्थल र सडकको छेउमा जथाभावी मल-मुत्र नगरौं | नालाभित्र जथाभावी फोहर नफालौं , नगरलाई सधैँ सफा र स्वछ राखौँ | नगरपालिकाको विकास र निर्माणमा समुदायका सबै वर्ग महिला र पुरुष समान रुपमा सहभगी बनौं | नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ | घरनक्शा पास गरि ईजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौँ । नगरपालिकाले निर्माण गरेको बाटो,नाला,पुल,चौतारा जस्ता ठाउँहरुमा फोहर नगरौं | जन आवश्यकताको कुरालाई संरक्षण गर्नु हामी सबैको प्रमुख कर्तव्य हो | आफ्नो घर वरिपरि रहेको बाटो जग्गामा रुख रोपी वातावरण संरक्षण गरौँ | घर तथा समुदायलाई स्वच्छ र सफा पारी सभ्य नागरिकको परिचय देउ | नगरपालिकामा नो पार्किंग एरियामा सवारी साधन पार्क नगरौँ | आगो बाले पछि काम सकेर आगो निभाउने बानी बसालौं | बाल बिवाह बन्द गरौँ, छोरा सरह छोरिलाई पनि समान व्यवहार गरौँ | बरहथवा नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ ।
उपरोक्त बिषयमा यस कार्यालयको मिति २०७५/३/१८ गतेको निर्णय अनुसार आ.व.२०७५/०७६ को लागि तपशिलमा उल्लेखित बजार, पोखरी तथा नदीहरुको शिलबन्दी बोलपत्र (टेन्डर) द्वारा ठेक्का लगाउनु पर्ने भएकोले इक्चुक इजाजत प्राप्त फर्म वा व्यत्तिहरुबाट तपशिलमा उल्लेखित कुराहरु खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन
छनौट भएको बोलपत्रदाता को नाम
Smart Solar (P) Ltd.
Subharambha Solutions (P) Ltd
SHIKHAR RENEWABLE ENERGY (P) Ltd
Barahathawa Municipality office invites sealed bids or electronic bids from eligible bidders for the Design, Supply & Installation of Solar Street Light.
For more informaion please find the attached supporting documents.
थप जानकारी को लागि तल को PDF मा किल्क गर्नु होला |
धन्यवाद !
छनौट भएको बोलपत्रदाता को नाम Shree A.B Construction Samanpur-2 Sarlahi
छनौट भएको बोलपत्रदाता को नाम - श्री जिया निर्माण सेवा