उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति : २०७५/४/१० मा स्वयंसेवक आवश्यकता सम्बन्धि प्रकाशित सूचना बमोजिम यस कार्यलयमा दर्ता हुन आएको निवेदकहरुको अन्तरबार्ता तल उल्लेखित मिति, समय, र स्थानमा हुने भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराईन्छ |
मिति : २०७५/०६/१४ गते
समय : दिनको १:०० बजे
स्थान : नगर कार्यपालिकाको कार्यालय, बरहथवा, सर्लाही
धन्यबाद ||
थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |