अहेव पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको बारे |

अहेव पदको मिति २०७५/९/२१ गते भएको लिखित परिक्षामा तपशिलका उम्मेदवारहरुले प्राप्त गरेको अधिकतम अंकको आधारमा उत्तीर्ण  भएको सुचना प्रकाशन गरिएको छ | उत्तीर्ण भएका परिक्षार्थीहरुको अन्तर्वार्ता निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा आवश्यक कागजात सहित उपस्थित हुन जानकारी गराईन्छ |

तपशिल:

१. सुन्दर कुमारी बबरगंज ६ सर्लाही

२. ईन्दु कुमारी बरहथवा-१३ सर्लाही

३. निशान्त कुमार भारती पडरीया ६ सर्लाही

 

मिति - २०७५/१०/१५

समय -  १.०० बजे

स्थान - नगरकार्यपालिकाको कार्यालय बरहथवा, सर्लाही 

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: