कार्यक्रम अधिकृत पदको मिति २०७५/९/२१ गते भएको लिखित परिक्षामा तपशिलका उम्मेदवारहरुले प्राप्त गरेको अधिकतम अंकको आधारमा उत्तीर्ण भएको सुचना प्रकाशन गरिएको छ | उत्तीर्ण भएका परिक्षार्थीहरुको अन्तर्वार्ता निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा आवश्यक कागजात सहित उपस्थित हुन जानकारी गराईन्छ |
तपशिल:
१. रुपेश कुमार कर्ण ,बरहथवा ५ सर्लाही
२. रबिन्द्र कुमार महतो, बरहथवा ५ सर्लाही
३. रामकिशोर राय , बरहथवा १७ सर्लाही
मिति - २०७५/१०/१७
समय - १.०० बजे
स्थान - नगरकार्यपालिकाको कार्यालय बरहथवा, सर्लाही
थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |