सूचना तथा समाचार

कार्यक्रम अधिकृत पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको बारे |

कार्यक्रम अधिकृत पदको मिति २०७५/९/२१ गते भएको लिखित परिक्षामा तपशिलका उम्मेदवारहरुले प्राप्त गरेको अधिकतम अंकको आधारमा उत्तीर्ण  भएको सुचना प्रकाशन गरिएको छ | उत्तीर्ण भएका परिक्षार्थीहरुको अन्तर्वार्ता निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा आवश्यक कागजात सहित उपस्थित हुन जानकारी गराईन्छ |

X-Ray Technician नियुत्तिको नतिजा प्रकाशन गरिएको बारे ||

सिफारिस  गरिएको उम्मेदवार

  1. खुस्बु राय - बरहथवा-५, सर्लाही |

वैकल्पिक उम्मेदवार

  1. पप्पु कुमार यादव - सिसौट - ७, सर्लाही |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Pages