सूचना तथा समाचार

बहु क्षेत्रीय पोषण स्वयंसेवक पदको नतिजा प्रकाशन संबन्धमा ||

उपरोक्त सम्बन्धमा यस नगरपालिकाबाट बहु क्षेत्रीय पोषण स्वयं सेवक संख्या १ (एक) को अन्तरवार्ता मा तपशिलको उम्मेदवार सफल हुनु भएकोले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सम्झौता गर्नका लागि बरहथवा नगरपालिका, नगर कार्यपालिकाको कार्यलय सर्लाहीमा सम्पर्क राख्न हुन अनुरोध छ |

लोकसेवा तयारी कक्षा सम्बन्धि सार्वजनिक सूचना ||

बरहथवा नगरपालिकाले गरिब , दलित, जेहेन्दार तथा विपन्न वर्गहरु को आवश्यकतालाई मध्य नजर राखि यहि मिति २०७५/०६/२० गते देखि लोकसेवा आयोग नायब सुब्बाको तयारी कक्षा संचालन गर्न गईरहेकोले तपसिलमा उल्लेख भए बमोजिमको योग्यता भएको इक्छुक व्यत्तिहरुले मिति २०७५/०६/१५ गते भित

Pages