सूचना तथा समाचार

स्वयंसेवक पद का लागि अन्तरबार्ता सम्बन्धी सूचना ||

उपरोक्त सम्बन्धमा यस कार्यालयबाट मिति : २०७५/४/१० मा स्वयंसेवक आवश्यकता सम्बन्धि प्रकाशित सूचना बमोजिम यस कार्यलयमा दर्ता हुन आएको निवेदकहरुको  अन्तरबार्ता  तल उल्लेखित मिति, समय, र स्थानमा हुने भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराईन्छ |

मिति : २०७५/०६/११ गते

नम्बरी आवादिको प्राकृतिक स्रोत उत्खनन गरी बिक्रि गर्ने सम्बन्धको सार्वजनीक सूचना ||

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Pages