औषधी र नवजात शिशुलाई न्यानो झोला खरिद सम्बन्धि शिलबन्दी दरभाउपत्र आव्हानको सूचना!!

बरहथवा नगरकार्यपालिकाका कार्यलयको मिति २०७५/०७/२५ गतेको निर्णय अनुसार आ.व २०७५/०७६ का लागी तपशिलमाउल्लेखित औषधी/सामग्री दरभाउपत्र द्वारा खरिद गर्नुपर्ने भएकोले इक्छुक इजाजत प्राप्त फर्मको नविकरण भएको परमाण पत्र, मुल्य अभिव्रिधि कर दर्ता प्रमाण पत्र तथा आ.व ०७४/०७५ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु तथा उत्त कार्य गर्न योग्य भएको स्वघोषणा पत्र पेश गरी निम्न शर्तहरुका अधिनमा रही तपशिल वमोजिमको समय. मिति र स्थानमा शिलबन्दी दरभाउ पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: