करार सेवामा ग्रेडर चालक भर्ना सम्बन्धि सूचना

नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत कार्यक्रम अनुसार हालै १ थान ग्रेडर खरिद गरी सकिएको छ | सो ग्रेडर संचालनको लागि १ (एक) जना हेभी सवारी चालक ( ग्रेडर अनुमति सहित) करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको निर्णय अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको १५ दिन भित्र रित पुर्वकको आवेदन आह्वान गरिन्छ |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: