बरहथवा नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने बागमती नदी क्षेत्रमा आ.व.२०७५/०७६ मा दुंगा, गिट्टी, बालुवामा प्राकृतिक स्रोत कर संकलन सम्बन्धि शिलबन्दी बोलपत्र आव्हानको सूचना !!!

बरहथवा नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने बागमति नदी क्षेत्रमा तपशिल वमोजिम आ.व २०७५/०७६ मा ढुंगा, गिट्टी वालुवामा प्राकृतिक स्रोत कर संकलन गर्न यो बोलपत्र आव्हान गरिएको छ | इक्छुक फर्म वा कम्पनीले आफ्नो फर्मको नविकरण भएको प्रमाण पत्र, मुल्य अभिबृधी कर दर्ता परमाण पत्र तथा आ.व ०७४/०७५ को कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरु तथा उत्त कार्य गर्न योग्य भएको स्वघोषणा पत्र पेश गरी निम्न शर्तहरुका अधिनमा रही तपसिल वमोजिमको मिति. समय, र स्थानमा शिलबन्दी बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: