मिति २०७७/०८/१० गते लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मानव अधिकार, शान्ति तथा अहिंसा प्रवर्धन सम्बन्धी अन्तरक्रिया, मैनवती प्रज्वलन तथा प्रतिवधता कार्यक्रम मनाइयो ||