मिति २०७७ असार १५ गते सत्रौ धान दिबस "धान उत्पादनमा वृद्धि आत्मनिर्भर्ता र सम्बृधी" भन्ने मुल नाराका साथ बरहथवा न पा कृषि शाखाको आयोजनामा धान दिबस मनाइयो |