मिति २०७९/०३/१० गते बरहथवा नगरपालिकाको सातौँ नगर सभा सम्पन र आर्थिक बर्ष २०७९/२०८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरियो |