मेलमिलापकर्ताहरु सुचिकृत गरिएको बारे ||

उपरोक्त सम्बन्धमा बरहथवा नगरपालिका न्यायिक समिति २०७५/०४/२४ गते मेलमिलापकर्ताहरुको सुचिकृत हुन सूचना प्रकाशन भएको प्राप्त निवेदनहरू अध्यन्न गर्दा वडा नं. - ५,६,७,८ र १६ का देहायमा उल्लेख भएका मेलमिलापकर्ताहरुलाई पुनः सुचिकृत गर्ने न्यायिक समितिको मिति २०७५/०६/०९ गतेको निर्णय अनुसार जानकारीको लागि यो सूचना प्रकाशन गरीएको छ |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: