लोकसेवा तयारी कक्षा सम्बन्धि सार्वजनिक सूचना ||

बरहथवा नगरपालिकाले गरिब , दलित, जेहेन्दार तथा विपन्न वर्गहरु को आवश्यकतालाई मध्य नजर राखि यहि मिति २०७५/०६/२० गते देखि लोकसेवा आयोग नायब सुब्बाको तयारी कक्षा संचालन गर्न गईरहेकोले तपसिलमा उल्लेख भए बमोजिमको योग्यता भएको इक्छुक व्यत्तिहरुले मिति २०७५/०६/१५ गते भित्र नगर कार्यपालिका कार्यालय बरहथवामा निवेदन दिन हुन यो सूचना जारी गरीएको छ |
धन्यबाद |||

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

Supporting Documents: