यस बरहथवा नगरपालिका कार्यालयको प्रथम नगरपरिषद् यहि चैत्र १७ गतेका दिन बरहथवा नगरपालिका कार्यालयकको परिसरमा हुने भएको हुँदा सम्पूर्ण नगरबासीहरु साथै सरोकारवालाहरु मा उपस्थितिको लागि अनुरोध छ |