सूचना तथा समाचार

ईन्जिनियर लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा |

सिभिल ईन्जिनियर पदको मिति २०७५/९/२१ गते भएको लिखित परिक्षामा तपशिलका उम्मेदवारहरुले प्राप्त गरेको अधिकतम अंकको आधारमा उत्तीर्ण  भएको सुचना प्रकाशन गरिएको छ | उत्तीर्ण भएका परिक्षार्थीहरुको अन्तर्वार्ता निम्न मिति, समय र स्थानमा हुने भएको हुँदा आवश्यक कागजात सहित उपस्थित हुन जानकारी गराईन्छ |

ईलेक्ट्रीसियन नियुत्तिको नतिजा प्रकाशन गरिएको बारे |

सिफारिस  गरिएको उम्मेदवार

  1. रामपुकार चौधरी - बसबरिया, सर्लाही |

वैकल्पिक उम्मेदवार

  1. सुरेश कुमार गुप्ता - बरहथवा - ६, सर्लाही |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

कानुनी सल्लाहकार नियुत्तिको नतिजा प्रकाशन गरिएको बारे ||

सिफारिस  गरिएको उम्मेदवार

  1. महेश प्रसाद बराल बरहथवा – २ सर्लाही

वैकल्पिक उम्मेदवार

  1. श्याम प्रसाद उपाध्याय – बरहथवा - ८ सर्लाही

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

 

मिति २०७५/०८/५ गते प्रकाशित सूचना नं. १/२०७५-२०७६ - ६/२०७५-२०७६ अनुसार देहायबमोजिमका पदहरुको खुल्ला प्रतियोगितात्मक परिक्षा बरहथवा न.पा बाट देहायबमोजिमको मिति,समय र स्थानमा परिक्षा केन्द्र तोकिएको सम्बन्धीत सरकारवालाका लागि जानकारी गराईन्छ ||

उपरोत्त सम्बन्धमा यस कार्यालयबाट मिति २०७५/०८/०५ गते प्रकाशित सूचना वमोजिम करार सेवामा कर्मचारी भर्ना सम्बन्धमा तपशिलको मिति, समय र स्थानमा परिक्षा केन्द्र तथा स्थान तोकिनुका साथै निम्न वमोजिमको पाठ्यक्रम रहेको व्यहोरा सम्बन्धीत सरकारवालाका लागि जानकारी गराईन्छ |

गुद्री बजार मा रहेको सटर भाडा सम्बन्धि सार्वजनिक सूचना ||

उपरोत्त सम्बन्धमा यस नगरपालिका अन्तर्गत बरहथवा गुद्री बजारमा रहेको सटर गोप्य शिलबन्दी बढाबढ प्रक्रिया द्वारा भाडा लगाउनु पर्ने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

करार सेवामा भर्ना सम्बन्धि सूचना ||

यस नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत दरबन्दी र संगठन संरचना अनुसार रित्त रहेका देहायका पदहरु करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको मिति २०७५/८/३ को निर्णय अनुसार देहायका पदहरुमा योग्यता पुगेका नेपाली नागरिकहरुबाट रित पुर्वकको आवेदन आहवान गरिनछ |

Pages