आय लेखा सम्बन्धि सफ्टवेयर विकास, जडान तथा सम्बन्धित कर्मचारी लाई स्थलगत तालिमका लागि प्रकृया सुरु गरिएको छ |
यस बरहथवा नगरपालिका कार्यालयको प्रथम नगरपरिषद् यहि चैत्र १७ गतेका दिन बरहथवा नगरपालिका कार्यालयकको परिसरमा हुने भएको हुँदा सम्पूर्ण नगरबासीहरु साथै सरोकारवालाहरु मा उपस्थितिको लागि अनुरोध छ |