सूचना तथा समाचार

अहेव नियुत्तिको नतिजा प्रकाशन गरिएको बारे ||

सिफारिस  गरिएको उम्मेदवार

  1. सुन्दर कुमारी - बबरगंज-६, सर्लाही |

वैकल्पिक उम्मेदवार

  1. इन्दु कुमारी - बरहथवा - १३ सर्लाही |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

कार्यक्रम अधिकृत नियुत्तिको नतिजा प्रकाशन गरिएको बारे ||

सिफारिस  गरिएको उम्मेदवार

  1. रुपेश कुमार कर्ण बरहथवा-५ सर्लाही

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

करार सेवामा ग्रेडर चालक भर्ना सम्बन्धि सूचना

नगरपालिकाको दोस्रो नगरसभाबाट स्वीकृत कार्यक्रम अनुसार हालै १ थान ग्रेडर खरिद गरी सकिएको छ | सो ग्रेडर संचालनको लागि १ (एक) जना हेभी सवारी चालक ( ग्रेडर अनुमति सहित) करार सेवामा पदपूर्ति गर्ने नगरपालिकाको निर्णय अनुसार योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशित भएको १५ दिन भित्र रित पुर्

Pages