सूचना तथा समाचार

स्वयंसेवक पद का लागि दर्ता भएका निवेदन को नामवली प्रकाशन गरिएको वारे ||

उपरोत्त सम्बन्धमा यस कार्यालयको मिति २०७५/०४/१० गते प्रकाशित स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना बमोजिम तपशिल बमोजिमको निवेदन दर्ता भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ |

थप जानकारी को लागि SUPPORTING DOCUMENT हेर्नु होस् |

न्यायिक समितिको सूचना !!

यस नगरपालिकाको सबै वडाहरु (१८ वटै) मा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७(२) विवादहरुमा मेलमिलापको माध्यमबाट मात्र विवादको निरुपण गर्ने कार्य गर्न उत्त ऐनको दफा ४९(१०) बमोजिम प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने देहायको योग्यता एवं अनुभव भएका मेलमिलाप कर्ता आवश्यक परेको हुँदा उत्त सम्बन्ध

बजार तथा आन्तरिक आय ठेका सम्बन्धि सूचना दोस्रो पटक !!

उपरोक्त बिषयमा यस कार्यालयको मिति २०७५/३/१८ गतेको निर्णय अनुसार आ.व.२०७५/०७६ को लागि तपशिलमा उल्लेखित बजार, पोखरी तथा नदीहरुको शिलबन्दी बोलपत्र (टेन्डर) द्वारा ठेक्का लगाउनु पर्ने भएकोले इक्चुक इजाजत प्राप्त फर्म वा व्यत्तिहरुबाट तपशिलमा उल्लेखित कुराहरु खुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन

बजार तथा आन्तरिक आय ठेका सम्बन्धि सूचना !!

उपरोक्त बिषयमा यस कार्यालयको मिति २०७५/२/१६ गतेको निर्णय अनुसार आ.व.२०७५/०७६ को लागि तपशिलमा उल्लेखित बजार, पोखरी तथा नदीहरुको शिलबन्दी बोलपत्र (टेन्डर) द्वारा ठेक्का लगाउनु पर्ने भएकोले इक्चुक इजाजत प्राप्त फर्म वा व्यत्तिहरुबाट तपशिलमा उल्लेखित कुराहरु खुलाई यो सूचना प्रकाशित भएको मितिले ३० दिन

Pages